उत्पादन

कोका-कोला Zero Sugar को चिसो बोतल

कोका-कोला® Zero Sugar

नयाँ कोक Zero Sugar आइपुग्यो। कोकको उही उत्कृष्ट स्वाद Zero Sugar सँग।

यो निम्न आकारहरूमा उपलब्ध छ:
क्यान: 180ml, 300ml, 300 ml x6, 330ml, 350ml,
PET: 250ml, 600ml, 750ml